क्यालगरी नेप्लिज कम्युनिटी एसोसियसनले आयोजना गरेको प्रथम फोटो प्रतियोगिताको नतिजा सार्बजनिक गरिएको छ । दसैँ / तिहार बिषयमा आधारित भएर फोटो पठाउन गरिएको अनुरोध अनुरुप प्राप्त फोटोहरुलाई मुल्यांकन गर्न तीन सदस्यिय फोटो मुल्यांकन कमिटी गठन गरिएको थियो । उक्त मुल्यांकन कमिटीको निर्णय अनुरुप निम्न फोटोहरु पहिलो दोश्रो र तेश्रो भएका छन् । पहिलो –...



