CNCA मत सर्वेक्षण

 

CNCA Survey form is closed now.  We will circulate the survey result to our all members very soon.

 

हाम्रो एसोसिएसनका शुभचिन्तक सदस्य महानुभावहरुबाट प्राप्त मत र सुझावको उच्च मुल्यांकन गर्दै CNCA ले भविष्यमा आयोजना गर्ने मुख्य कार्यक्रमहरु (दसैं, नेपाली नयाँ बर्ष र समर पिक्निक) बाहेकका अन्य कार्यक्रमहरु यहाँलाई कसरी आयोजना होस् जस्तो लाग्छ - यसका लागि कृपया आफ्नो अमुल्य मत तलका उपलब्ध बिकल्प मार्फत प्रदान गरीदिनुहोला |